Skip to content

ताके पछि आइहालेँ

नजरका निशानाले ताके पछि आइहालेँ
विन्ती गर्दै भगवान् भाके पछि आइहालेँ

चुम्बकले जस्तै तान्यो तिम्रो योवनले
त्यसैले त तिमीले डाके पछि आइहालेँ

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *