हुँदै टिल्ला हिड्छन जहिले तल्लो घरको साँइलो
होर्इन हो साँइलो बिग्रिस तँ भन्छन सँधै माइलो
नशा नै भयो जीवन मेरो सकिएना छोडन् इन्को
रूँदै भन्छन साँइलो नआए हुन्थ्यो याद निस्टुरीको
छोडी गयो साथ मेरो राह्यो मात्र याद उनको
रूँदै भन्छन साँइलो भुल्न लिए साहरा नशाको
खरानी सारी उडी गयो सुन्दर मेरो जीवन
रूँदै भन्छन साँइलो होस पुरा इच्छा उनको
सोध्छन साँइलो के भयो माइलो जीवन मेरो?
सकिदैन बोल्न माइलो सुनेर कुरा साँइलाको
