Skip to content

बादलका थुम्काहरुमा ,जीवनका रहर सेमेटेर
खोज्छ बाँचन आज मान्छे
भत्केको सपना ओडी बाँची ,रहेछ आज मान्छे
हर समुद्र मन्थन पछी ,”निर्धो पिउछ बिष,
असन्तुलित संसार ! बलिया सोरी रहेछन अंमृत
हक हो उस्को ,!ओकली रहेछ ,बम ,बारुद र गोली,
यो सुरक्षा हो उस्को,
बिक्लाङ जिन्दगी जिउनु,प्रताडित हुनु ,
सबै सहेर बाच्नु,
बडे बदे मानबताबादिका गठबन्धन ,यो ढोङ हो ,हर मुलुक को
समय सँग बल्तकार ,न ओईलाई झुली रहेछ वलियाको
निर्धाका शरिर ,मान्स पिन्ड खल्बलाई रहेछ,
खेती गरेर डलरकै ,मान्छे स्रापित भै रहेछ
भोग्छ तडप! ,खप्छ तडप!
यो नियतता खप्पर्को काल भै रहेछ
बिभिम्रित छ हावा पानी ,
मिसायर सभ्य संसार पिलाई रहेछ
कपट सरकारहरु, नपुन्सक ,रोगी अनुतरित छन
शक्तिहिन्ता रोग बनेर हाम्रो
लरकारी रहेछ
यी बिभेदका नीतिहरु हामीलाई बढारी रहेछ
हाम्रो कायाकल्प् को निहुँ मा
हामी दास बनी रहेछौ
र उ , मुस्काई रहेछ
चित्कार बीच उ रमाई रहेछ
यो सम्बेदना हरायको जगत
आ आफ्नै गीत गाई रहेछ
हो ! उ रमाई रहेछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *