बिजुली पनि प्रेपेड सिस्टममा आए नि हुन्थ्यो
जुन बेला चाहिने त्यही बेला रिचार्ज गर्न पाए नि हुन्थ्यो
जुन बेला घर पुगिन्छ …. त्यही बेला बत्ती हुदैन
जुन बेला बत्ती हुन्छ … त्यो बेला आफू हुदैन
हे भगवान यो बिजुली को पनि एउटा रिचार्ज कार्ड बनाइदेउ
यो समस्यालाइ हटाई देउ
अनि तिम्रो नाम हुन्छ . नत्र तिम्रो पनि त के काम हुन्छ ?
अब बिजुली को रिचार्ज कार्ड तुरुन्तै पठाइदेउ .,
@ňőőÞ
