Skip to content

तिम्रो जीवनमा


तिम्रो जीवनमा कति आए कति गए, तिमीलाई
नि पत्तै नहोला।
तर म एउटा भए, तिम्रो जीवनमा आएर तिमीमै
अल्झिए ,
म तिमी बिना एक पल नि कटाउन सक्दिन ।
त्यही भएर अनेक बेज्जती अनि अभद्र व्यवहार
सहनु परेको छ ।
विवस छु म, चुप चाप सहनु अलावा केही गर्न
सक्दिन किनकि म तिमीलाई आफूभन्दा धेरै
माया गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *