शत्रु त शत्रु नै हो अरुण पौडेल मुक्तक by arun poudelMarch 6, 2013 शत्रु त शत्रु नै हो, मित्र भयानक हुन्छ बाहिरभन्दा झन, भित्र भयानक हुन्छ बिश्वास लुटेर जब सपना बुन्छ ऊ उस्ले कोरेका हर, चित्र भयानक हुन्छ अरुण पौडेल गुन्जनगर-४ चितवन Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ