Skip to content

दिवा सप्नामा, मतलबी भै


१)
सदैव हुने
बलात्कृत यो मन
दिवा सप्नामा ।

२)
बाटो काट्यौ
बिरालाले जस्तो पो
मतलबी भै ।

२०६९९-१-९

Leave a Reply

Your email address will not be published. Required fields are marked *