Skip to content

म प्रयोग् भयछु
भै रहेछु
थाह छैन् भन्दिन
नियत, गली रहेछु

झोस्छन् आगोले
सोच्छन् जलेउ कि?
तौल्छन धनले
तिम्रै हुँ! भुलेउ कि ?

रात छन् !
बाल्छिन् उज्यालो
पोतियको मनको कालो
जमि रहेछ
,छोटो टालो
क्षणिक ,सधै अंध्यारो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *