Skip to content

चिसो चिसो हावामा

  • by


चिसो चिसो हावामा त्यसै मन बरालिन्छ
के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ

उकालीको दोबाटो पाइला तिम्रै तिर लम्किन्छ
झ्यालबाट हेरेको तिमीले झझल्को आउँदछ
के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ

लुकीचोरी खेलेको देउरालीको पाखामा
डाँडामा बसी कुरेको झझल्को आउँदछ
के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ

शब्द, संगीत –
स्वर – डेनी डेन्जोङ्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *