Skip to content

भुलेको ती रातहरू


भुलेको ती रातहरू किन याद आउँछ,
मिठा मिठा बातहरू किन याद आउँछ
नदीका झै दुई किनार भै बस्दा पनि,
बिताएका साथहरू किन याद आउँछ।

copyright@ मोहन बिहानी
भक्तिपुर ७ सर्लाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *