Skip to content


जिज्ञासालाई भयले जितेको छ ।
जीवनमा आएको कुरा गुमाएकी महिला
चुकुल लगाएर मख्ख परेकी छ ।
महिला एउटै धोको छ स्पर्श
जुनलाई साक्षी राखेर
अर्पित जीवनमा अरू दखल आउने छैन ।
गला अवरुद्ध जीवनमा
मोबाइलको स्विच अफ गरेको छ ।
पाठ नबुझाएको विद्यार्थीका झैं कायर
मेरो भगवान! धर्यतासाथ
निकटतामा अहिले पनि उत्तिकै महसुस छ ।
गीत गाउन थालेकी महिला
मानसिक सन्तुलन गुमाएकी महिला पो हो कि !
अनुहारमा खुसीका लाखौं तारा धिपधिप बलेका छन् ।
म कल्पन्छु र उसको बोलीको प्रतीक्षा गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *