समस्या त सानै थियो (मुक्तक) manoj regmi मुक्तक by Manoj anupamJune 7, 2013समस्या त सानै थियो आत्तिएकी थिइन् उनी सारै राम्री छु म सम्झी पात्तिएकी थिइन् उनी त्यो जाबो रुप को कति घमन्ड होला उनलाई मदहोसी जोवन ढल्काई मात्तिएकी थिइन् उनी । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ