Skip to content

उडी जाने बादलुले

उडी जाने बादलुले केको दिन्थ्यो छायाँ
मन नै पापी भएपछि केको लाउथ्यो माया

सँगै जिउने कसम पनि नखाएको होइन
मुटुभित्र उनीलाई नसजाएको होइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *