अगाँलोमा बाध्ने दिन manoj anupam मुक्तक by Manoj anupamJune 26, 2013 अगाँलोमा बाध्ने दिन गए जस्तो छ सबै सँग यो ज्यान टाढा भए जस्तो छ हासी खुशी काखमा बस्ने मन थ्यो मलाई पनि बशमा छैन जिन्दगी समय जस्तो छ । । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ