Skip to content

खहरेलाई थाम्ने बाँध हो जिन्दगी
देश थाम्नेलाई काँध हो जिन्दगी
किन दुखी हुनु जति सक्छौँ रमाऔ
दु:ख र सुखको दोसांध हो जिन्दगी ।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *