Skip to content

कसरी भनु म तिमीलाई माया गर्छु भनेर
तिम्रो साथ नपाए पलपल मर्छु भनेर
जिन्दगीमा हरपल जित कहाँ हुन्छ र?
कस्ले सोच्छ होला जीबनमा हार्छु भनेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *