Skip to content

दुई मुक्तक (उड्दा उड्दै सिकारीको)


१)
उड्दा उड्दै सिकारीको पर्यो निशानीमा
भाग्य अब त्यो चरीको सर्यो निशानीमा
कल्पना हो भविष्यलाई देख्न सकिदैन
ठ्याक्कै लाग्यो रक्तामम्य भै झर्यो निशानीमा

२)
कसम खादै गरिएका बात शहिद भए
लजाउदै सटिएका मात शहिद भए
ऐनासरी फुट्यो सपना इतिहास भो अहिले
त्यति मिठो माया प्रेम साथ शहिद भए

..अरुण पौडेल ..
गुञ्जनगर -४ चितवन
हाल जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *