Skip to content

फाटेको मन कस्ले सिउने होला
जलेको मन कस्ले निभाउने होला
बितिरहेका छन् पल उनकै यादमा
सुन्दर संसार कहिले सजाउने होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *