के म मानछे हैन?
के मेरो सपाना को कुनै मोल छैन?
के मेरो जिनदगि को कुनै मोल छैन?
पिडा बुझने छैनन कोहि
सबलाइ मेरो योवन को रस चहिएर होला
बेसया भनछन मलाइ…….
हात सुमसुमाउने पनि आ आए
अङालोमा बाधने पानि आए
कसैलाइ एक दिन त कसैलाइ एक छिन
बचचा , बुडा, अनि जवान पनि आए
सबलाइ याहा हवस नै चाहिएर होला
बेसया भनछन मलाइ…….
छोडने ले छोडेर गए, रहेकाले अपनाएनन
जानु त काहा जानु थियो, परान तयागने सिवाए
सबको दिन धलछ अनि मेरो रात सुरु हुनछ
सब पिडा बिरसेर अनि मेरो नया नया साथ सुरु हुनछ
कसैले….. कति? भनछन, कसैले…. जाने हो? भनछन
येसरि नै मेरो जिनदगि चलने भएर होला…
बेसया भनछन मलाइ
