Skip to content

हिजो आज कामभन्दा छलफल हुन्छ धेरै
काटमार,चोरि, भ्रष्टचार पलपल हुन्छ धेरै।
सोझा साझा ईमान्दार भेटाउनै गाह्रो भो
हरेक साँझ बिहान चोक र गल्लीहरूमा खलबल हुन्छ धेरै।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *