नेताहरु सोमश्री अनुरागी मुक्तक by som.gurung.961September 16, 2013चुनाव आएपछि नेताहरू गाउँ आउछन् जनताको घरआँगनमा आफै धाउछन् जब सत्ताको कुर्सीमा पुग्छन् नेताहरू थाहा हुदैन खै कता कता हराउछन् Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ