विरह र बेदनाले भरिएको छ कथा सुस्ताको सफल सुरज मुक्तक by सफल सुरजSeptember 18, 2013विरह र बेदनाले भरिएको छ कथा सुस्ताको बुझिदिने कोही छैनन् कठै व्यथा सुस्ताको । सुस्ता हाम्रै देशको हो, किन टुलुटुलु हेरी बस्छौ लौन कसैले बचाउ, लुटिदै छ जायजेथा सुस्ताको । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ