हेर्दा हेर्दै मेरो देश नै
दसैमय भएछ
कहाँ त्यति मात्र हो र
फेसबुक पनि दसैमय भएछ
दुई दिन के बितेको थियो
आजै पो थाहा भयो
दशैं त हामीहरूका माझबाट
थाहै नपाइकन भनेजसरी
विगततिर गएछ ।
दशैं के के हो भन्थे
दशैं ता
जिन्दगीको एक खुट् किलो मात्र पो रहेछ ।
