छोडी गयौ मलाई किन, के को तृष्णाले ?
साह्रै पार्यो आज मलाई तिम्रो सम्झनाले,
सपनीमा देखे तिमीलाई उठे झस्केर,
यताउती खोजे कतै लुक्यौ कि भनेर,
पहिले पहिले फुल्यौ आँखामा माया बनेर,
खस्न थाल्यौ आज मेरो आशु बनेर,
शब्द : नरेन्द्रनाथ कोइराला
स्वर, संगीत : सूर्य थुलुङ
