आशीर्वाद : भाइटिका २०७० कोमलप्रसाद पोखरेल पद्य कविता by komalprasad.pokharelNovember 5, 2013हे भ्राता ! धनधान्य होस् घरभरी लक्ष्मी खुसी हुन् सदा, कैल्यै रोग र शोक भोग्नु नपरोस् सद्बुद्धि होस् सर्वदा । लामो आयु लिएर बाँच सयतक् दुःखी नभै एक् छिन, यो नेपाल अखण्ड, खण्ड–दलमा तिम्रो नलागोस् मन ।। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ