Skip to content

छोटो कविता

आफ्नै मनलाई सोधे
आज यो फोहोरी शहर पनि सफा देंखे
किन ??
मनले जवाफ यसरी दियो
हिजो रातभर तैले सम्झाएको हैन मलाई
लोग्ने मान्छे भएर नि रुन्छन ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *