Skip to content

कानुन बनेन बन्दुकधारी खुलेआम हिड्छन अब
पुलिश मौन छ बलत्कारी खुलेआम हिड्छन अब

भ्रष्टाचारी पुजित हुन्छ शुसान को कुरै छैन यहाँ
हत्यारा झन सिर ठाडो पारी खुलेआम हिड्छन अब

तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभुमिको छाती बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *