Skip to content

न दोष मेरो थियो


न दोष मेरो थियो
न त तिम्रो नै
जवानीको रात त्यो मदहोस थियो
न भुल मेरो थियो
न त तिम्रो नै

न चाहना मेरो थियो
न त तिम्रो नै
अधेरी रातको बात त्यो मदहोस थियो
न कल्पना मेरो थियो
न त तिम्रो नै

Leave a Reply

Your email address will not be published. Required fields are marked *