Skip to content


आबेसमा आउनुहुन्न बिधम्सनै भए पनि
एकान्तमा रुनुहुन्न आँखातरी गए पनि

अनमोल छ जीबन यो मुस्कुराइदिउ बरु
सुन्दर समाज निर्माण गरौ शरण परुन अरु
जन्म मृत्‍यु नितान्तछ कुबेर जस्तै भए पनि
एकान्तमा रुनुहुन्न आँखा तरी गए पनि

शिखर चुम्ने हिम्मत गरौ थकाईहरु पर सारी
ब्यथाहरु आउछन जान्छन सहनुछ आधि हुरी
धर्य गरौ जस्तै दु:ख आपत बिपत आए पनि
एकान्तमा रुनुहुन्न आँखा तरी गए पनि।

चारपाने झापा
हाल बेल्जियम

1 thought on “अनमोल छ”

  1. ”आबेसमा आउनुहुन्न बिधम्सनै
    ”आबेसमा आउनुहुन्न बिधम्सनै भए पनि
    एकान्तमा रुनुहुन्न आँखातरी गए पनि”—
    यी पंक्तिले एउटा राम्रो सन्देस दिएको छ। बिमलजीको यो कबिता मलाई साह्रै मन पर्यो।हो जीबन साच्चिकै अनमोल छ –बिलकुल सकारात्मक सोच!

Leave a Reply

Your email address will not be published. Required fields are marked *