गत बर्ष प्रणय डेमा हाम्रो मन मिलेको थ्यो
मेरो मनको फुलबारीमा तिम्रै फुल खिलेको थ्यो
पकलीमा तिम्ले साँझ भेट्न आको था छ मलाई
तिम्रो राता गाला देखि मन मेरो हिलेको थ्यो
अनि मैले बुढी चोरी औला मिलाई काटेपछि
तिम्ले भन्यौ आत्था आमै बारुलाले चिलेको थ्यो
हाँस्दै हामी एक भयौँ जुन थियो साक्षी त्यहाँ
यस्तो लाग्थ्यो मलाई तिम्रो मिठासले निलेको थ्यो
