गजल
पालुवामै किन झ¥यो पात हाम्रो
आखिर किन टुट्यो साथ हाम्रो ।।
देवीदेवता भाकेकै थियौं हामीले
फापेन किन पिरतीको रात हाम्रो ।।
पिएका थिएनौं हामीले कहिल्यै
तर किन स्वीकारिएन मात हाम्रोे ।।
मन मिल्यो तन मिल्यो गल्ती के भो
आखिर तिमीले किन ग¥यौं घात हाम्रो ।।
सपनीमा आइरयौं मनमा छाइरयौं
यद्यपि यो जुनीमा नमिल्ने भो हात हाम्रो ।।
मकर वियस, हेटौंडा
www.makaronline.blogspot.com
