मरी मेटी रहेछन…………… (मुक्तक) करन बिवश मुक्तक 'आफ्नै डायरीका पानाहरुबाट' by Karan.BiwashaFebruary 7, 2014 वीर गोर्खालीहरू लडे देशका सीमा किल्लाहरू जोगाउन आफ्ना सन्ततिलाई देशको वास्तविक रुप रेखा देखाउन खै त देश प्रति माया अहिले देशका अग्रज हौ भन्नेहरूसँग उल्टै मरी मेटिरहेछन आपसमा आफ्नै कुर्सी र पद बचाउन करन बिवश धनगढी, कैलाली Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ