मन पवन आलोक गद्य कविता by editorJanuary 23, 2016 मन दुखरहेछ कहाँ दुख्छ थाह छैन मनको घाउ कहाँ छ थाहा छैन, दुर्घटनाग्रस्त हुने गर्छ मन क्षतिग्रस्त हुने गर्छ मन फगत सपनाहरू छन् अतृप्त चाहनाहरू छन् मन न हो, यसै पनि दुख्तो रहेछ मन न हो, यसै पनि टुट्तो रहेछ दुख्नु सायद उसको धर्म हो । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ