Skip to content

उनको जस्तै दबिएका इच्छा उसको पनि,
पिरतीमा न्यानो हुन्छ आगो भुसको पनि ।
दुई मुटु एक हुन्छ मन मिले पिरतीमा,
बैशाख जस्तै लाग्छ दाजु पिरतीमा पुस पनि ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *