Skip to content


कता लाग्यौ मेरा दिदी दाइ हो
जताततै आगो लाइरछ हो
कुन दिनको श्राप लागेछ हो
गरी खान गाह्रो भैराछ हो
भनिदेऊ भरलाग्दो दाइ
भन्देऊ माया गर्ने दिदी
आपसमा लडी के पायौ?

मान्छे भई मान्छे झैं, बाँच र बाँच्न देऊ
मरी लानु के नै छ र, संसार तिम्रै हो
राम्रा असल कुरा लिई , आत्मसाथ गरौं
एकतामा मिलेर बसौं

शब्द, संगीत – नेपथ्य
स्वर – अमृत गुरुङ (नेपथ्य)
एल्बम – घटना (गीति एल्बम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *