Skip to content

कहाँ तिम्रो मायालुलाई


कहाँ तिम्रो मायालुलाई छाडीराख्यौ
त्यही गोरेटोमा, त्यसको माया छ कि छैन
कहाँ तिम्रो मायालुलाई छाडीराख्यौ

गाग्रीमा थापेको पानी, सिम्टिएले लिपिएको आँगन
अगेनामा दाउराको धुँवा, आँसु पुछ्ने कुसुमे रुमाल
फर्की आउने हो कि होइन, मोटरको धुँवा उडाउदै
कहाँ तिम्रो मायालुलाई छाडीराख्यौ

गीत गाउछु सुन्दर खोलाको तिरैमा
माया लाउछु, डाँडा पारीको गावैमा
फर्की आउने हो कि होइन, मोटरको धुँवा उडाउदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *