Skip to content

प्रीतबिना यौवन


प्रीतबिना यौवन, अफाप नै भयो
तिमीबिना संसार, उजाड उजाडै भयो

सम्झना आउछ हर पल मलाई, बन्धन त्यो मायाको
आँखामा आउछ झल्झली तस्बिर, मिलन त्यो रातको
धोका हुन्छ भन्ने, शंकै थिएन मनमा, सहुँ म कसरी

मनको पाना भरि केवल तिम्रै नाम लेखेथे
यो दुई दिनको जीवन भरि तिम्रै माया रोजेथे
धोका हुन्छ भन्ने, शंकै थिएन मनमा, सहुँ म कसरी

शब्द – बालकृष्ण डंगोल
स्वर – कुमार कान्छा
संगीत – अनिल शाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *