Skip to content

एक श्लोक म्यानपावर महिमाबाट

न घट्ती न सुस्ती न सुक्ती न घाटा
सधै‌को छ नाफा सधै‌को छ नाफा
यही एक व्यापार गर्दै म जाउँ
प्रभु पेटलाइ उकालो म लाउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *