जान्नुपर्छ RB Ronzai मुक्तक by Roshan BartaulaJune 19, 2014जिन्दगीमा मानिसले रुन पनि जान्नुपर्छ , कहिले खुसी कहिले दुखी हुन पनि जान्नुपर्छ, कर्मले नै सफल सबै कहाँ भाका छन् र यहाँ ?? कहिले काहीं डोकोमा दूध दुन पनि जान्नुपर्छ । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ