Skip to content

कतै दिल टुटेर गजल बने
तिमीले पराइलाई हाथ दिए पछि
कतै दिल मिलेर गजल बने

कतै दिल जलेर गजल बने
तिमीले मलाई धोका दिए पछि
कतै दिल हासेर गजल बने

Leave a Reply

Your email address will not be published. Required fields are marked *