झिल्को १: भिखारी
‘वत्स! म तिमिसँग प्रसन्न भएँ। जे मागेको पाउँछौ। वर माग।’
‘भगवन्! मलाई सूनको थाल दिनुहोस! भिख माग्न!’
.
.
झिल्को २: वन्यजन्तु संरक्षण सप्ताह
‘मन्त्री ज्यू, उद्धाटन सत्र शुरू हुनै लाग्यो! खाजामा के बनाउँ?’
‘मृगको सुकुटी तयार गर्नु! म रिवन काटेर अाइहालेँ!’

झिल्को ३ र ४ को लागि
झिल्को ३ र ४ को लागि
https://www.majheri.com/node/15061