Skip to content

दु:ख सु:ख वेदनामै चलेको छ जिन्दगी



दु:ख सु:ख बेदनामै चलेकोछ जिन्दगि
उकाली र ओरालीमै गलेकोछ जिन्दगि,

स्वार्थले नै उब्जाएको अबिश्वासको जालमा परी
तेरो मेरो भन्दै आफै जलेकोछ जिन्दगि,

मुटु भित्र अनगिन्ति, चोट बोकी हासे पनि.
निब्न लाग्या दिप सरि बलेकोछ जिन्दगि,

श्रङ्गारेर यो सरिरलाई जति चिल्लो पारेपनि.
ओइलियर पात जस्तै झरेकोछ जिन्दगि,

डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल :दुबई यू.ए.इ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *