कोमल मनका नारी कल्पना पौडेल 'जिज्ञासु' मुक्तक by कल्पना पौडेल ' जिज्ञासु 'October 30, 2014अनेकौ ति बहानाले मुटु लुट्ने धेरै हुन्छन सोझालाई फसाउन जाल खुटने धेरै हुन्छन कोमल मनका नारि तिमि हुनुपर्छ होसियार भोलि तिम्रै विरोधमा यहा जुट्ने धेरै हुन्छन Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ