गयौ अर्जुन खत्री फडिन्द्र गजल by aaron.ksatriya.9December 20, 2014मायाॅका कुरा गरेर गयौ मन यो मेरो हरेर गयौ के अर्थ लगाउॅ म यसको छुटिदा ऑखा तरेर गयौ गुनासो के राखेर मनमा ऑखामा ऑसु भरेर गयौ छेउमा राखि अंगाल्न खोजेॅ झर्किॅदै पर सरेर गयौ गर्न त मायाॅ गर्थ्यौ तिमीले कस्को बसमा परेर गयौ?? Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ