Skip to content

योजनाका मिठा नयाॅ प्रहरले फसायो
बिदेश गई धन कमाउने रहरले फसायो
चुहिएको छानो सायद सक्थेॅ होला टाल्न त
तर, पैसा धुत्ने कुमारीको लहरले फसायो।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *