Skip to content

मुस्किल हुदो रै’छ

नोट- रेडियो प्रोग्राम “बहकिने मन” मा उत्कृष्ट 6 मा
पर्न सफल मुक्तक;

सिसा जस्तै चर्किन मुस्किल हुदो रै’छ
नजर सॅग तर्किन मुस्किल हुदो रै’छ
कसैसॅग केहिपल सॅग सॅगै हिडेपछि
छुट्टि एक्लै फर्किन मुस्किल हुदो रै’छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *