Skip to content
BhawanaSubba-11


मन मिल्छ ब्यवहार मिल्दैन
तिम्रो मेरो संस्कार मिल्दैन
जन्मी र्हुके टेकेको धर्ती एक तर
तिम्ले मैले रमाउने संसार मिल्दैन ।

भावना सुब्बा

Leave a Reply

Your email address will not be published. Required fields are marked *