प्रेम दिवस हाङपाल आङबुहाङ मुक्तक by hangpalFebruary 14, 2015 प्रेम गर्ने धेरै मान्छेहरू प्रेम दिवस चिन्दैनन् मायाको प्रदर्शन गर्न रातो गुलाफ किन्दैनन् बरु निस्वार्थ पल-पल उत्सव मनाइरहन्छन् प्रेमिल भाव मकाएर व्यवहारमा छिन्दैनन् चाँगे-५, नेसुम, ताप्लेजुङ हाल: धरान, सुनसरी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ