समाजका सुन्दर कुरालाई टपक्क टिपी मञ्चन गर्नु र समाजका बिकृती र बिसंगतीलाई सु सुजीत गरी सिङ्गो समाजलाइनै सहि दिशामा ल्यौजाने काम थिएटरले गर्न सक्छ ।थिएटर मात्र यस्तो कला हो जसमा जीवनका सारा घटना समाबेस गर्न सकिन्छ ।हाल नेपालमा यस बिधा केही ओझेलका माज पनि यदा कदा सुनिदै आएको भएतापनि मोफसलमा यसले आफ्नो गोरेटो पकड्न सकेको छैन तर नाट्य संग्रहको कुरा गर्दा सुन्यनै भन्दा फरक पर्दैन । आफुलाई मन परेका नाटक खाली समयमा आफुले चाहेकै स्थानमा सबै घटना पुस्तकको माध्यममा आँखामा नचाउन सकियोस । त्यसको अभाव नेपाली नाट्य साहित्यमा नभएको हौन ।साथै नव नाट्कर्मी लाई लेखनको साहारा पनि बन्न सक्छ ।सायद यस अभाव थोरै भएता पनि पुर्ण गर्ने छ गणेश खड्काको भर्खर बजारमा आएको पुस्तक थिएटर र आँखाहरुले ।यस पुस्तकका रचनाकारसमाजका सुन्दर कुरालाई टपक्क टिपी मञ्चन गर्नु र समाजकासमाजकासमाजका बिकृती र बिसंगतीलाई सु सुजीत गरी सिङ्गो समाजलाइनै सहि दिशामा ल्यौजाने काम थिएटरले गर्न सक्छ ।थिएटसमाजका सुन्दर कुरालाई टपक्क टिपी मञ्चन गर्नु र समाजका बिकृती र बिसंगतीलाई सु सुजीत गरी सिङ्गो समाजलाइनै सहि दिशामा ल्यौजाने काम थिएटरले गर्न सक्छ ।थिएट गणेश खड्का लामो समयबाट नै नाट्य छेत्रमा परिचित नाम हो । उनका नाटक नेपाली नाटक अनुरागीले कहीले रेडियो नेपालको क्षेत्रीय प्रसारणबाट सुने अवसर पाएत कहीले सडक नाटकमा हेरे पने कहीले वालकृष्ण समको मुटुको ब्यथा सबै दर्शक लाई बुझाए नटककार गणेशको नाटकमा श्री गणेश भने २०५० सालमा आफ्नै जन्म भुमीमा परिर्वतन नाटकबाट गरे देखी हाल सम्म आउदा थिएटर आँखाहरु नेपाली नाट्य अनुरागीलाई थिएटर र आँखाहरु मा आँखा लगाउन दीए । बस लेखक गणेश सँग मेरो यो भन्दा ज्यादा परिचय छैन । हुन त लेखक सँग भन्दा मेरो परिचय बडि पुस्तक सँग भयो एकै बसाईमा उहाको थिएटर र आँखाहरु मा मेरा आँखा लागे पछि पुस्तकको पन्ना बन्द नकिन्जेल मेरा अाँखा बन्द भएन न त कतै आँखानै बिझाए ।यो सब वातावरण मिलाउनु हुन कलकार दाई अभिशेक तिम्सीना हुनुहुन्थो लेखक सँगको थोरै भलाकुसारी पछि मेरो आँखा यहि थिएटर र आँखाहरुमा जुदाई भए ।सचिकै पुस्तकका समपुर्ण नाटहरु महत्वपुर्ण छन् समाजलाई हामी सबैलाई केहीन केही सन्देश दिएका छन् ।
संग्रहमा उपेक्षित उज्यालो पहिलो नाटक हो ।जसमा प्रवासमा वस्ने नेपालीहका विभिन्न सपनालाई आधार बनाइएको छ ।जहाँ एक नेपाली जो जापानको जलासयको ज्ञान लीई स्वदेश फर्कीएको युवकको सपना छ ।त्यसतै युरोप बसाईमा बसेको एक नेपाली जसले भौतीक र आर्थीक सुत्र बनाई स्वदेशमा केही गरौ भन्ने अठोट यस नाटकमा पाउन सकिन्छ ।त्यस्तै अर्की एक नारी पात्र जो इजरायलमा मानवताको नयाँ परिभासा बुझेर पर्किएकी हुन्छे ।यस्तै समग्र नाटकले निरासा बोकेको ब्याक्तिलाई एका बिहानै झुल्केको सुर्यको किरण झै आशाहराएका ब्याक्तिलाई नयाँ आशाको किरण छर्की दिन्छ ।
यसमा समाबेस सम्पुर्ण नाटकले हामी सबैलाई कुनैन कुनै रुपमा उज्यालोको किरण दिएको पाउन सकिन्छ । त्यस्तै एक नारी जसले जीवनको सहि परिभाषा बुझेकी हुदीन त्यही परिभाषा नबुझेर आत्माहत्याको तयारी हुन्छे एक युवाक जसले उसलाई जीवनको परिभाषा बुझाएर उ पुनः जीवन जीवने हुन्छे यसरीनै नाटकमा जीवनको सहि परिभाषा बुझाएर होस त डीजीटल प्रेमको कथा वस्तुले होस ।यस नाटक संग्रहमा भगवान गौतम बुद्ध देखी लिएर वर्तमान को डीजीटल प्रबिभिबाट यो समाज मानव तथा सिङ्गो नाट्य अनुरागी लाई उज्यालो प्रकास दिएको छ । यस कृतीले नेपाली साहित्यमा अभाव खड्कीएको नाट्य साहित्यलाई अभिबृद्धमा टेवा पु¥याएको छ ।साथै नाट्य यात्रामा निस्कने नयाँ यात्रीलाई यात्राको साहारा बनोस साथै रङ्गकर्मी गणेश खड्काको थीएटर र आँखाहरुमा सबैको आँखा परि अज्यालो प्रकासले अझ आँखा खोलोस यहि शुभकामना छ लेखकलाई साथै पुस्तक प्रकासन गरी नेपाली साहित्यको नाटक बिधालाई बिकासमा टेवा पु¥योने काम गर्ने शब्दक्रियसन परिवार लाई समेत सफलताको शुभकामना ।
