जीवनको रोटि प्रभु नै हुन्
सत्य को बाटो उनै नै हुन्
उनको देह खाने र रगत पिउनेलाई
अनन्त जीवन छ …… अनन्त जीवन छ ।।
जीवनको ज्योति येशु नै हुन्
स्वर्गको बाटो उनै नै हुन्
उनको देह खाने र रगत पिउनेलाई
अनन्त जीवन छ…… अनन्त जीवन छ ।।
शब्द – समीर छेत्री घिमिर
